गोलीसहित समातिएका प्रकाण्डका छोरालाई तत्काल रिहा गर्न माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् नेकपा प्रवक्ता प्रकाण्डपुत्र नरेन्द्र बिकलाई अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दे संगठनले माघ १७ गते (हिजो) साँझ विराटनगरबाट काठमाडौँ फकिने व्रmममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको माग गरेको हो । पत्रकार … Continue reading गोलीसहित समातिएका प्रकाण्डका छोरालाई तत्काल रिहा गर्न माग